यि हुन टिकटकमा लाइभ बसेर लाखौ कमाउने
आजकल मोबाइलको प्रयोग निकै बढेको छ। तेसैमापनी tiktok एक्दम प्रयोग हुने appilacation भएको छ् बिगत केही बर्ष येता । internet को प्रयोग अधिकतम भएको देखिन्छ । tiktok बाट निकै मनिस हरु viral भएको देख्न सकिन्छ । भने कुनै tiktok live बसेर लाखौ कमाएको थाहा पाएको छौ। कोरोना को समयमा घरै बसिबसी लाखौ कमाएको देख्दा आचार्य पर्न सकिन्छ तर internet को जमनामा येस्तो कुरा घरै बसेर् गर्न सकिन्छ । आहिले सबै मानिस को हातमा मोबाईल हुन्छ अनि तेस्मा पनि tiktok नहुनेत कुरै भएन । हेर्नुहोस तलका बेक्तिहरु जो tiktok मा live बसेर् लाखौ कमाई गरेका छन ।1.ansh verma
2.Netra Bhusal3.mandira4.ridam xettriकेही नाम हरु माथी देख्न  सकिन्छ  अझै येस्ता थुप्रै  बेक्तिहरु रहेका छन। जस्ले tiktok को  प्रयोग बाट  लाखौ कमाई सकेका छन् । पछिल्लो केही समय बाट  कलाकारहरु पनि tiktok live  मा सक्रिय  देखिन्छन् ।tiktok बाट  कमाएको पैसाको केही भागभने  बेला बेलामा राहतको रूपमा  धेरै ठाँउहरुमा  प्रदान  गरेको  देखेका छौ। यो एकदम  राम्रो कुरा पनि हो।tiktok  अहिले  एकदम  सबै कुराको लागि सहज  माध्यम बनेको छ। बेला बेलामा बेक्तिहरु   viral  भएको देख्न सक्नुहुन्छ। आफ्नो कला देखाएर थोरै समयमा धेरै audience  बनाई  viral भएको  देखेकै छौ। तर  नराम्रो प्रयोगपनि धेरै मात्रामा भएको छ ,धेरै नराम्रो असर परेको छ । नराम्रो कुरा अगाडि आउदा राम्रो मान्छे र कला भने दबिएको पनि छ।बिगत लामो समय देखि अनैतिक कार्यबाट पनि धेरै मान्छे पर्दामा देखिएका छन। tiktok को बारेमा बुझ्नु पर्ने कुरा धेरै रहेका छन् । बेला बेलाम नया update  ल्याएर झन tiktok   ले आफ्नो प्रयोग कर्ता बढाएको छ । आफ्नो कला देखाउने  राम्रो माध्यमपनि हो tiktok. तर बेला बेलामा येहि tiktok को कारण धेरै celebrity भने controversy को सिकार बनेका छन।tiktok ले धेरै नेपाली कलाकार चिनाएको छ।  सबैको आफ्नै  तर्क हुन्छ ,कोसैले आफ्नो time pass को लागि चलाएको हुन्छन भने कुनै पैसा को लागि, येस्ता धेरै कारण छन। म आफू स्वयम्  को कुरा गर्न पर्दा time pass को रुपमा प्रयोग गर्छु। आफ्नो youtube को लागि पनि एक्दम views बढाउने स्रोत भएको छ। roaster  हरु बढी viral भएको देखिन्छ । 
Comments
Post a Comment