Messi scored goal in champions league against Man. City

 लिओनल मेस्सीले क्लबका लागि पहिलो गोल गर्दा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन पीएसजीले यूईएफए च्याम्पियन्स लिगमा इंग्लिस क्लब म्यानचेस्टर सिटीलाई पराजित गरेको छ ।

समूह ए अन्तर्गत मंगलबार राति भएको खेलमा पीएसजीले घरेलु मैदानमा सिटीलाई २-० गोल अन्तरले पराजित गरेको हो ।


This is the first goal for  Messi  for paint-saint Germain with jersy no. 30


Comments

Popular posts from this blog

Bhuwan kc/legend of flim industry...

How to make momo step by step.

Sandeep lamichhane..captain