virat kohli left test captaincy.....

 


क्रिकेटर विराट कोहलीले भारतीय टेष्ट टिमको कप्तानी छाडेका छन् । लगातार ७ वर्ष टेष्टमा भारतीय क्रिकेटको कप्तानी गरेका विराटले दक्षिण अफ्रिकासंगको टेष्ट सिरिज हारेको भोलिपल्ट कप्तानी छाडेका हुन् ।

उनले शनिबार सामाजिक सञ्जालमा एक विज्ञप्ति जारी गर्दै आफ्नो लागि टेष्ट कप्तानबाट हट्ने यही बेला उपयुक्त रहेको उल्लेख गरेका छन् । ‘हरेक कुरा कुनै न कुनै चरणमा रोकिनु पर्छ र मेरो लागि भारतको टेस्ट कप्तानको रूपमा रोकिने बेला अहिले हो’ उनले भनेका छन् ।


विराटले यसअघि नै टी-२० टिमको कप्तानी छाडिसकेका छन् भने बीसीसीआईले उनलाई एकदिवसीयको कप्तानबाट समेत हटाइसकेको छ । कोहली सन् २०१४ मा महेन्द्र सिंह धोनीको स्थानमा टेष्ट टिमको कप्तान बनेका थिए।
माथीको  विवरण  kohli को test career कोहो। जुन captain को भुमिकामा रहेेेर प्राप्त गरेका  थिए ।world cricket  मानै निकै सानदार stat हो।
virat kohli को stat निकै उच्च छ । 
world cricket मा पनि छुट्टै  अनि राम्रो मानिन्छ ।




Comments

Popular posts from this blog

Hari bansha acharya/maha jodi..

Deepak raj giri biography

Bidhya devi bhandari ...